स्टिचिङ
Romanized: stichinga, stiching, stichina, shtichinga
कागत आदिको खुटाइ; किडिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कागत आदिको खुटाइ; किडिक।
२.
खुट्ने यन्त्रबाट गरिएको जोडाइ।
३.
घाउको उपचारका निम्ति सिइएको टाँका।