स्थलाकृति
Romanized: sthalaakriti, sthalakriti, shthalaakriti, shthalakriti
स्थलको आकृति, प्रकृति; भूमिको आकार; भूआकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्थलको आकृति, प्रकृति; भूमिको आकार; भूआकार।