स्थानीय स्वशासन

Romanized: sthaaniya svashaasana, sthaaniya svashaasan, sthaaniya svashasana, sthaniya svashaasana

आफ्नो निजी ठाउँको गाउँ, नगर, जिल्ला आदिको विकासका निम्ति आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न स्थानीय जनताले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आफ्नो निजी ठाउँको गाउँ, नगर, जिल्ला आदिको विकासका निम्ति आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न स्थानीय जनताले पाएको अधिकार।
२.
स्थानीय क्षेत्रको सम्पूर्ण कानुनी प्रशासनकार्य; विकास, स्वास्थ्य आदिको स्वायत्तता; स्थानीय स्वायत्त शासन।
३.
नेपालको संविधानअनुसार अञ्चल, जिल्ला, गाउँ, नगर आदि स्थानीय एकाइ इलाकाहरूलाई सुधार्ने, योजना, विकास आदि सञ्चालन गर्ने स्वायत्तता प्राप्त भएको प्रशासन।

सम्बन्धित शब्दहरू