स्थानीय स्वायत्तसंस्था
Romanized: sthaaniya svaayattasamsthaa, sthaaniya svaayattasansthaa, sthaaniya svaayattasamstha, sthaaniya svayattasamsthaa
स्थानीय प्रशासनिक एकाइ (गाउँ, नगर, जिल्ला) आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका निम्ति सरकारले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्थानीय प्रशासनिक एकाइ (गाउँ, नगर, जिल्ला) आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका निम्ति सरकारले प्रत्यायोजन गरेको अधिकार पाउने संस्था; केन्द्रीय तहबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने स्थानीय संस्था।