स्वायत्तशासन

Romanized: svaayattashaasana, svaayattashaasan, svaayattashasana, svayattashaasana

आफ्नो शासनको प्रबन्ध आफैले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रको शासन त्यसै क्षेत्रका जनताद्वारा आफै चलाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो शासनको प्रबन्ध आफैले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रको शासन त्यसै क्षेत्रका जनताद्वारा आफै चलाउने काम वा त्यस्तो स्वतन्त्रता।

सम्बन्धित शब्दहरू