स्थानीय स्वायत्त संस्था

Romanized: sthaaniya svaayatta samsthaa, sthaaniya svaayatta sansthaa, sthaaniya svaayatta samstha, sthaaniya svayatta samsthaa

ना. [सं.] स्थानीय प्रशासनिक एकाइ (जस्तै- गाउँ, नगर, जिल्ला) आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] स्थानीय प्रशासनिक एकाइ (जस्तै- गाउँ, नगर, जिल्ला) आदिको सञ्चालन, विकास, संरक्षणजस्ता कार्यका निम्ति सरकारले प्रत्यायोजन गरेको अधिकार पाउने संस्था; केन्द्रीय तहबाट प्रत्यायोजित अधिकार प्रयोग गर्ने स्थानीय संस्था।

सम्बन्धित शब्दहरू