स्वायत्त शासन
Romanized: svaayatta shaasana, svaayatta shaasan, svaayatta shasana, svayatta shaasana
आफ्नो शासनको प्रबन्ध आफैँले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रका शासन त्यसै क्षेत्रका जनताद्वारा आफैं चलाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो शासनको प्रबन्ध आफैँले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रका शासन त्यसै क्षेत्रका जनताद्वारा आफैं चलाउने काम वा स्वतन्त्रता।