द्वैध शासन

Romanized: dvaidha shaasana, dvaidha shaasan, dvaidha shasana, dwaidha shaasana

दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन (अंशुवर्माको समयमा नेपालमा द्वैध शासन चलेको थियो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन (अंशुवर्माको समयमा नेपालमा द्वैध शासन चलेको थियो)।
२.
दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभाजित शासन प्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका हातमा रहने एक शासन प्रणाली।

सम्बन्धित शब्दहरू