स्थूल
Romanized: sthul, shthula, sthoola, shthul
आकारका दृष्टिले विशाल; ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आकारका दृष्टिले विशाल; ठुलो।
२.
अत्यन्त अग्लो; लामो।
३.
मोटो।
४.
रूपडाल नमिलेको; भद्दा।
५.
वेदान्तदर्शनमा शरीरको अवस्था र जन्मजन्मान्तरका तहको व्याख्या गरिने स्थूल, सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्य कै पाँचवटा तहमध्ये पहिलो तहको; जड; अन्नमय कोश; गोचर पदार्थ।