स्थूलदृष्टि
Romanized: sthuladrishti, sthuladristi, shthuladrishti, sthooladrishti
बाहिरी दृष्टि; कामचलाउ दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाहिरी दृष्टि; कामचलाउ दृष्टि।
२.
बोधो दृष्टिकोण।