स्नातक उम्मेदवार

Romanized: snaataka ummedavaara, snaataka ummedavaar, snaataka ummedavara, snataka ummedavaara

ना. पञ्चायतकालमा पञ्चायती संविधानअनुसार स्नातकका नाताले निर्वाचित हुने राष्ट्रिय पञ्चायतका चार सदस्यपदमध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पञ्चायतकालमा पञ्चायती संविधानअनुसार स्नातकका नाताले निर्वाचित हुने राष्ट्रिय पञ्चायतका चार सदस्यपदमध्ये कुनै एकका लागि भएको उम्मेदवार।

सम्बन्धित शब्दहरू