स्नानघर
Romanized: snaanaghara, snaanaghar, snanaghar, shnaanaghara
नुहाउन बनाइएको घर वा कोठा; नुहाउन बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नुहाउन बनाइएको घर वा कोठा; नुहाउन बनाइएको ठाउँ।