स्पन्दित
Romanized: spandit, shpandita, shpandit, spandita
स्पन्दन भएको वा काँपेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
स्पन्दन भएको वा काँपेको।
२.
हल्लिएको; चलेको।
३.
फरफराएको; स्फुरित।