स्फटिक

Romanized: sphatik, sfatika, sfatik, shphatika

पालिस गरेमा पारदर्शक बन्ने किसिमको बहुमूल्य पत्थर; बिल्लौर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पालिस गरेमा पारदर्शक बन्ने किसिमको बहुमूल्य पत्थर; बिल्लौर।
२.
सूर्यकान्तमणि; पारसमणि।
३.
(विशेषण) एकदम निर्मल; कञ्चन।

सम्बन्धित शब्दहरू