घटिक

Romanized: ghatik, ghatika

पानीको घडा लिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीको घडा लिने व्यक्ति।
२.
धर्मशाला, पाटी- पौवा आदिमा पानी खुवाउने व्यक्ति।

सम्बन्धित शब्दहरू