घटिनु
Romanized: ghatinu
घटी होइनु; कम होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घट्+इ+नु]
१.
घटी होइनु; कम होइनु।
२.
दाँजिने वा दृष्टान्त दिइने होइनु।