घटिका

Romanized: ghatikaa, ghatik, ghatika

चौबिस मिनेटको समय; घडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चौबिस मिनेटको समय; घडी।
२.
पिँधमा भएका साना प्वालबाट पानी छिरेर चौबिस मिनेटमा डुब्ने जलपात्र।
३.
सानो घडा; मुँड्को।

सम्बन्धित शब्दहरू