खटिका
Romanized: khatikaa, khatik, khatika
लेखपढ गर्दा प्रयोग गरिने होचो टेबुल; सानो खाट; एक थरी तखता; खटिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लेखपढ गर्दा प्रयोग गरिने होचो टेबुल; सानो खाट; एक थरी तखता; खटिया।