स्मार्त

Romanized: smaarta, smaart, smart, shmaarta

स्मृतिसम्बन्धी; स्मृतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्मृतिसम्बन्धी; स्मृतिको।
२.
(नाम) स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी।
३.
स्मृतिविहित ग्रन्थ।
४.
स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ।

सम्बन्धित शब्दहरू