स्मृतिशेष

Romanized: smritishesha, smritishesh, smritisesha, smritishesa

सम्झना मात्रको अवशेष; स्मरण मात्र बाँकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सम्झना मात्रको अवशेष; स्मरण मात्र बाँकी।
२.
कुनै महापुरुष वा विशिष्ट व्यक्तित्वको भौतिक शरीरको सम्झनाका निम्ति राखिन सक्ने वा राखिएका केश, दाँत, खराउ, पात्र आदि वस्तु।

सम्बन्धित शब्दहरू