स्याँगी

Romanized: syaamgi, syaangi, syangi, shyaamgi

ना. सागपात, कन्द, फल, पाउरोटी आदि काट्ने सोझो र लामो एक किसिमको छुरीजस्तो हतियार; स्याडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सागपात, कन्द, फल, पाउरोटी आदि काट्ने सोझो र लामो एक किसिमको छुरीजस्तो हतियार; स्याडी।

सम्बन्धित शब्दहरू