स्याँगी लगाउनु
Romanized: syaamgi lagaaunu, syaamgi lagaunu, syamgi lagaaunu, syaangi lagaaunu
छेउछाउमा भएका अरू व्यक्तिलाई लोभले हुरुक्कै हुने अवस्था बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
छेउछाउमा भएका अरू व्यक्तिलाई लोभले हुरुक्कै हुने अवस्था बनाउनु।