स्याइँ लगाउनु
Romanized: syaaim lagaaunu, syaaim lagaunu, syaim lagaaunu, syaain lagaaunu
मिठो चिज खाएर देखाई अर्कालाई लोभ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मिठो चिज खाएर देखाई अर्कालाई लोभ्याउनु।