स्याउनु

Romanized: syaaunu, shyaaunu, shyaunu, syaunu

प्रे.क्रि. [स्यू+आउ+नु] स्यून लाउनु; सियाउनु; सिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
प्रे.क्रि. [स्यू+आउ+नु] स्यून लाउनु; सियाउनु; सिलाउनु।

सम्बन्धित शब्दहरू