स्यानब्यान

Romanized: syaanabyaana, syaanabyaan, syaanabyana, syanabyaana

राजामहाराजा, नेता आदिका पछिल्तिर ताँती लागेर हिँड्ने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राजामहाराजा, नेता आदिका पछिल्तिर ताँती लागेर हिँड्ने मानिस ।
२.
किरासरिका छोराछोरी, सेनाबेना।

सम्बन्धित शब्दहरू