स्यान्डविच
Romanized: syaandavicha, syaandavich, syandavicha, syaandawicha
नौनी, जाम, तरकारी वा मसला आदि बिचमा राखेर दुईतिरबाट पाउरोटीका टुक्राले चेप्ट्याएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
नौनी, जाम, तरकारी वा मसला आदि बिचमा राखेर दुईतिरबाट पाउरोटीका टुक्राले चेप्ट्याएको खानेकुरा।