स्यामस्याम
Romanized: syaamasyaama, syaamasyaam, syaamasyama, syamasyaama
स्याउला आदिले हिर्काउँदाको किसिमले; स्वामस्वाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) स्याम]
1
स्याउला आदिले हिर्काउँदाको किसिमले; स्वामस्वाम।