स्याम्म

Romanized: syaamma, syaamm, syamm, shyaamma

क्रि.वि. [अ.मू. स्याम्+म] सिप्किनु वा स्याउलाले जोडसँग हान्ने गरी; स्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. स्याम्+म] सिप्किनु वा स्याउलाले जोडसँग हान्ने गरी; स्याप्प।

सम्बन्धित शब्दहरू