स्वामस्वाम
Romanized: svaamasvaama, svaamasvaam, svaamasvama, svamasvaama
घाँस, ससाना बोट आदि कमलो वस्तु काट्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व स्वाम]
१.
घाँस, ससाना बोट आदि कमलो वस्तु काट्दाको किसिमले।
२.
रसिलो खानेकुरा खाँदाको किसिमले; सपासप।