स्यार्पा
Romanized: syaarpaa, syaarpa, syarpaa, syaarp
ना. [भो.ब.] पूर्वी नेपालको हिमाली भेकमा बस्ने मङ्गोलमूलको एक जाति; सेर्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [भो.ब.] पूर्वी नेपालको हिमाली भेकमा बस्ने मङ्गोलमूलको एक जाति; सेर्पा।