स्यालको सिङ

Romanized: syaalako singa, syaalako sing, syalako singa, syalako sing

ना. रूढिबुढीअनुसार भाले स्यालको टाउकोमा पहिलो खेप कराउँदा सिङ निक्लन्छ र पछि त्यहीँ दब्छ भन्ने धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. रूढिबुढीअनुसार भाले स्यालको टाउकोमा पहिलो खेप कराउँदा सिङ निक्लन्छ र पछि त्यहीँ दब्छ भन्ने धारणा।

सम्बन्धित शब्दहरू