स्यालको हुइँय्या
Romanized: syaalako huimyyaa, syaalako huimyya, syalako huimyyaa, syaalako huinyyaa
उडन्ते कुरा गर्ने समूहमा फैलिएको भ्रामक खबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
उडन्ते कुरा गर्ने समूहमा फैलिएको भ्रामक खबर।
२.
एउटा कराएपछि अरू सबै कराउने काम; त्यस्तो हल्ला।