स्रोतव्यक्ति

Romanized: srotawyakti, shrotavyakti, srotabyakti, shrotawyakti

शैक्षिक तथा प्राज्ञिक क्षेत्रको विशेषज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शैक्षिक तथा प्राज्ञिक क्षेत्रको विशेषज्ञ।
२.
शैक्षिक, सामाजिक, राजनीतिक आदि क्रियाकलाप सम्पन्न गर्न माथिल्लो निकायको विशेषज्ञजस्तो भूमिका निर्वाह गर्ने व्यक्ति; संस्थाको प्रतिनिधि।

सम्बन्धित शब्दहरू