स्वतन्त्र परिवार

Romanized: svatantra parivaara, svatantra parivaar, svatantra pariwaara, swatantra parivaara

प्रत्येक सदस्य आफूखुसी रहेको परिवार; कसैको अधीन नमान्ने परिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रत्येक सदस्य आफूखुसी रहेको परिवार; कसैको अधीन नमान्ने परिवार।

सम्बन्धित शब्दहरू