संयुक्त परिवार
Romanized: samyukta parivaara, sanyukta parivaara, samyukta parivaar, samyukta pariwaara
बाबु-छोरा, दाजुभाइ आदि नछुट्टिई एकाघरमा बसेको परिवार; मानु नछुट्टिएको वा सगोलमा रहेको एउटै जहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाबु-छोरा, दाजुभाइ आदि नछुट्टिई एकाघरमा बसेको परिवार; मानु नछुट्टिएको वा सगोलमा रहेको एउटै जहान।