संयुक्त सरकार

Romanized: samyukta sarakaara, sanyukta sarakaara, samyukta sarakaar, sanyukta sarakaar

सङ्कटको स्थिति वा आवश्यकता परेका अवस्थामा विभिन्न दल वा पार्टी मिली बनेको सरकार; सर्वदलीय रूपमा वा जनसमूहबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सङ्कटको स्थिति वा आवश्यकता परेका अवस्थामा विभिन्न दल वा पार्टी मिली बनेको सरकार; सर्वदलीय रूपमा वा जनसमूहबाट मिलीजुली तयार भएको सरकार।

सम्बन्धित शब्दहरू