स्वरचित

Romanized: svarachita, svarachit, swarachita, swarachit

आफूले रचना गरेको; आफूबाट सृजित; स्वनिर्मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफूले रचना गरेको; आफूबाट सृजित; स्वनिर्मित।

सम्बन्धित शब्दहरू