स्वरचिम्टी
Romanized: svarachimti, swarachimti, shvarachimti, svarachimtee
श्वासप्रश्वास खुल्दै बन्द हुँदै गर्ने र स्वर प्रस्फुटित गराउने, फोक्साका मुखमा रहेको ओठका आकारको चेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
श्वासप्रश्वास खुल्दै बन्द हुँदै गर्ने र स्वर प्रस्फुटित गराउने, फोक्साका मुखमा रहेको ओठका आकारको चेप।