स्वरलिपि
Romanized: swaralipi, shvaralipi, sbaralipi, shwaralipi
गीत, लय, राग, तान आदिमा आउने सबै स्वरको सङ्केत गर्ने चिह्नसहितको क्रमबद्ध लेख (नोटेसन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गीत, लय, राग, तान आदिमा आउने सबै स्वरको सङ्केत गर्ने चिह्नसहितको क्रमबद्ध लेख (नोटेसन)।