स्वरसङ्गति

Romanized: svarasanggati, swarasanggati, shvarasanggati, svarashanggati

सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै- ढिकुटी=ढुकुटी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै- ढिकुटी=ढुकुटी, जान्छ=आन्छ आदि)।

सम्बन्धित शब्दहरू