स्वरस

Romanized: svaras, swarasa, swaras, shvarasa

आफ्नै रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नै रस।
२.
पानी नमिसाई कुटेर तयार गरिएको जडीबुटीको औषधीयुक्त रस; फलफूलको रस।
३.
प्राकृतिक रस, स्वभाव आदि।
४.
फलफूलको शुद्धरस, शुद्धपानी आदि।
५.
स्वाभाविक स्वाद।

सम्बन्धित शब्दहरू