स्वरसप्तक

Romanized: svarasaptak, swarasaptaka, swarasaptak, shvarasaptaka

सङ्गीतका सात स्वरहरूको समुदाय; सा, रे, ग, म, प, ध, नि सात स्वरहरूको सप्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सङ्गीतका सात स्वरहरूको समुदाय; सा, रे, ग, म, प, ध, नि सात स्वरहरूको सप्तक।

सम्बन्धित शब्दहरू