स्वरानुरूपता
Romanized: svaraanurupataa, svaraanurupata, svaranurupataa, swaraanurupataa
स्वर अनुरूप वा सादृश्य भएको अवस्था; स्वरसाम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वर अनुरूप वा सादृश्य भएको अवस्था; स्वरसाम्य।