स्वरान्त
Romanized: svaraanta, svaraant, swaraanta, svarant
स्वरमा अन्त हुने; अन्त्यमा स्वर आउने; अजन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वरमा अन्त हुने; अन्त्यमा स्वर आउने; अजन्त।