स्वर्गलोक
Romanized: svargalok, swargaloka, swargalok, shvargaloka
स्वर्गजस्तै सुखशान्ति मिल्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वर्गजस्तै सुखशान्ति मिल्ने ठाउँ।
२.
स्वर्ग।