स्वर्णबीज
Romanized: svarnabij, swarnabija, swarnabij, shvarnabija
धतुराको दाना वा बीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धतुराको दाना वा बीज।
२.
सुनौलो बिउ।