स्वर्णमय

Romanized: svarnamay, swarnamaya, swarnamay, shvarnamaya

सुनजस्तो; सुनजस्तै देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुनजस्तो; सुनजस्तै देखिने।
२.
सुनैसुनले बनेको; सुनले भरिएको; सुनौलो।

सम्बन्धित शब्दहरू