स्वस्थानी व्रतकथा

Romanized: svasthaani vratakathaa, svasthaani vratakatha, svasthani vratakathaa, svasthaani wratakathaa

एक प्रसिद्ध धार्मिक लोककथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एक प्रसिद्ध धार्मिक लोककथा।
२.
खास गरी पौष शुक्ल पूर्णिमादेखि आरम्भ भई माघ शुक्ल पूर्णिमामा साङ्गे गरिने गरी एक महिनासम्म व्रत बसी हरेक दिन पारायण गरिने वा सुन्ने, सुनाउने मुख्यतः महादेवकी वामाङ्गी पार्वतीका लीलाहरूमा आधारित नेपालको मध्यपहाडी क्षेत्रमा निकै प्रचलित कथा।

सम्बन्धित शब्दहरू