कौमार व्रत

Romanized: kaumaara vrata, kaumaara vrat, kaumaara wrata, kaumara vrat

आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा।

सम्बन्धित शब्दहरू