असिधारा व्रत
Romanized: asidhaaraa vrata, asidhaara vrata, asidhaaraa vrat, asidharaa vrata
तरबारको धारमा टेकेर हिँडेजस्तै कठोर साधनाको व्रत; अति धैर्य वा परिश्रमले गरिने खास किसिमको नियमपालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तरबारको धारमा टेकेर हिँडेजस्तै कठोर साधनाको व्रत; अति धैर्य वा परिश्रमले गरिने खास किसिमको नियमपालन।
२.
प्रतिबन्धित वा निषिद्ध प्रीतिको गुप्त परीक्षा।